Logo

मर्स्याङ्दी जलविद्युत आयोजनामा जुट्यो लगानी, कुमारीसहित ४ बैंकले १५ अर्ब १८ करोड लगानी गर्दै

काठमाडौं । मस्र्याङ्दी नदीमा ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ । कुमारी बैंक लिमिटेडको अगुवाइमा विभिन्न कम्पनीले एमए पावर प्रालिले निर्माण गर्ने उक्त आयोजनामा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानी गर्नेगरी लगानी जुटेको हो । २०७९ माघ १८ गते सम्पन्न सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य…