Logo

याङ्री र लार्केको पानी काठमाडौं ल्याउने तयारी, ठुला पाइप विच्छ्याउन सुरु

काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौं उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ सय मिलिमिटर (एमएम) का ठूला पाइप विच्छ्याउन थालिएको हो । दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि…