काठमाडौं । विगत २० वर्षमा विश्वभर करिब १ हजार ७ सय पत्रकार मारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन् ।आरएसएफका महासचिव क्रिस्टोफ डेलोयरले भने, ‘तथ्याङ्कका पछाडि आफ्नो…