Logo

रेमिट्यान्स उपभोगमै सिमित भएको चेम्बरको गुनासो, उत्पादनमुलक उद्योगमा प्रोत्साहन गर्न मन्त्रीसमक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादन मुलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग यस्तै आग्रह गरेको हो । मन्त्री भण्डारी समक्ष सिंहदरवारमा सोमबार औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक…