Logo

फोन पे एपमार्फत अब बिना इन्टरनेट पनि भुक्तानी गर्न सकिने

काठमाडौं । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट–अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका…