Logo

चीनले कोभिडमाथिका सबै प्रतिबन्ध हटायो : तीन वर्षपछि सबै नाका खुले, क्वारेन्टाइन र पीसीआर परीक्षण पनि अन्त्य

काठमाडौं । चीनमा कोभिड–१९ बाट संक्रमितको संख्या बढिरहकै समयमा चीन सरकारले एउटा ठूलो निर्णय लिएको छ । तीन वर्षपछि चीनले सबै नाका खोल्ने निर्णय गरेको छ । माघ ८ गतेदेखि चीन प्रवेश गर्ने व्यक्ति क्वारेन्टाइनमा पनि बस्नु नपर्ने भएको छ । अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् । शून्य कोभिड नीति अवलम्बन गर्ने चीनको यो…