काठमाडौं । नेपालको उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनी ३० हजार ३ सय २८ मतभारका साथ निर्वाचित भएका हुन् । निर्वाचनमा उनीसहित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दर्ता गरेका थिए । यादव दुबै महिला उम्मेदवारलाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। बारा–२ बाट…