काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा अस्ती सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८९४ जना र सिरियामा एक हजार ९३२ जना गरी सात हजार ८२६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र…