Logo

निर्यात प्रर्वद्धन समितिको सभापतिमा नरेशलाल श्रेष्ठ, निर्यात क्षेत्रमा ३ दशकको अनुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रर्वद्धन समितिको सभापतिमा नरेशलाल श्रेष्ठ चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रेष्ठलाई निर्यात समितिको सभापतिमा चयन गरेका हुन् । नेपालको निर्यात क्षेत्रमा ३ दशकदेखि सक्रिय श्रेष्ठ वस्तुगत तर्फबाट दुबै कार्यकाल सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनी महासंघको ५४ औं र ५७ औं साधारणसभा…