काठमाडौँ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी आज (शुक्रबार) देखि सर्वसाधरणका लागि खुल्ने भएको छ । भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरिँदै छ । शुक्रबार (सेम्टेम्बर १) देखि सर्वसाधारणका लागि नाका खोल्न लागिएको हो । नाका खुल्ने खुशीमा मितेरी पुल र लिपिङ क्षेत्र झकिझकाउ बनाइएको छ । गत मंगलबार…