Logo

अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच सम्झौता

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने कम्पनीले जनाएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ)…