काठमाडौं । काठमाडौं आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता सङ्घले बताएको छ । सोही कारण अहिले आलु–प्याजको आयात रोक्नु परेको जनाइएको छ । सङ्घले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर…