काठमाडौं । सरकारले बजेटमार्फत व्यवस्था गरेको धितोपत्र लगानीकर्ताले तिर्नुपर्ने करसम्बन्धि समस्या समाधान भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा धितोपत्र लगानीकर्ताले यसअघि गरिएको कम्पनीको मर्जर एक्विजीसन र एफपीओ जारी गरेको कर पनि आगामी चैत मसान्तसम्म तिर्नुपर्ने उल्लेख भएपछि लगानीकर्ता रुष्ट बनेका थिए । यस्तै बजेटले बार्षिक ५०…