काठमाडौं । जि.डब्लु एम नेपालले जि.डब्लु एमको विद्युतीय सवारी नेपालमा सार्वजनिक गरेको छ । बहुप्रतिक्षित अल–ईलेक्ट्रिक क्रसओभर ओरा ०३ (ALL–ELECTRIC CROSSOVER ORA 03) १०० प्रतिशत इलेक्ट्रिक मोडेल आधिकारिक बुकिङ नेपालमा ४७,४९,००० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जिडब्लुएम ओरा ०३ एक ग्लोबल मोडल भएको कम्पनीले दावी गरेको छ । जुन यसभन्दा अघि चीन, थाईल्याण्ड, मलेसिया,…