काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको एक लाख ६२ हजार ७५० रुपैंयाँ बराबरको प्याज वरामद गरेको छ । पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका–४ सुण्डीमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीको बाटोबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ( ३,२५५ किलो) प्याज…