Logo

संयुक्त राष्ट्रसंघ स्थापना दिवस : विश्वका ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिक तैनाथ

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेल मैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेल मैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रधानसेनापति,…