काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकार एउटा नयाँ प्याकेजमा हतियार र उपकरणहरूको घोषणा गर्दछ जसमा हवाई रक्षा, तोपखाना, ट्याङ्क र अन्य क्षमताहरू समावेश छन् ।’ ‘हतियार र उपकरणहरूको यो नयाँ प्याकेजमा…