काठमाडौं । गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा १ करोड १७ लाखको कारोबार भएको छ । १ करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा १७ लाख रुपैयाँ बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ । फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी…