Logo

जसले सेयर बजारबाट पाँच महिनामा ५० अर्ब डलर कमाए, १८ महिनामा ५ सय प्रतिशतले बढ्यो कम्पनीको सेयर

काठमाडौं । एनभिडिया आजकल फेरि हेडलाइनमा छ । एआई चिप बनाउने यो अमेरिकी कम्पनीको सेयरले दिनहुँ नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । कम्पनीको सेयर १८ महिनामा ५ सय प्रतिशतले बढेको छ भने २५ वर्षमा २ लाख ५० हजार प्रतिशतले बढेको छ । यससँगै कम्पनीका संस्थापक तथा सीईओ जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष करिब ५० अर्ब…