काठमाडौं । निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणलाई लाइसेन्स नवीकरणका लागि भन्दै ४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले आगामी ५ बर्षका लागि आफ्नो अनुमतिपत्र नवीकरण गराउनका लागि २० अर्ब एकमुस्ट तिर्नुपर्ने भएपनि हाल ४ अर्ब रुपैयाँ मात्रै भुक्तानी गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । कम्पनीले पाएको दूरसंचार सेवाप्रदायकको अनुमतिपत्रको अवधि…