काठमाडौं । सरकारले नेपालका सातै प्रदेशलाई छुट्टाछुट्टै विषयगत आर्थिक हवको रुपमा विकास गर्ने बताएको छ । प्रदेशमा रहेको विशेष आर्थिक आयको स्रोतलाई हेरेर सोही अनुसार हवको रुपमा विकास गरिने अर्थमन्त्री बर्षमान पुनले बताए । उनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै प्रदेशहरुलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताए । जसमा कोशी प्रदेशलाई उद्योग, मधेशलाइ…