Logo

आइसीसी टी-२० क्रिकेट विश्वकप शुरु, कस्तो रहला नेपालको विश्वकप यात्रा ?

काठमाडौं । नेपाल प्रतिस्पर्धी रहेको आइसीसी टी–२० विश्वकप आजदेखि शुरु भएको छ । जुन २९ सम्म हुने अमेपिरका र वेष्ट इण्डिजमा यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल भएको थियो । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो…