Logo

सेयरको इन्साइडर ट्रेडिङमा तानिए टेस्लाका एलन मस्क, ४ खर्बको ‘अनुचित फाइदा’ लिएको दाबी

काठमाडौं । टेस्लाका एक ठूला सेयरधनी माइकल पेरीले खर्बपति व्यापारी तथा टेस्लाका संस्थापक, सिइओ एलन मस्कविरुद्ध मुद्दा दायर गरेका छन् । यो हप्ताको सुरुमा दायर गरिएको थियो । डेलावेयर चान्सलरी अदालतमा दायर गरिएको मुद्दामा मस्कले २०२२ को अन्त्यमा टेस्लाको ७.५ बिलियन डलरभन्दा बढीको सेयर बेचेर इन्साइडर ट्रेडिङ गरेको आरोप लगाइएको छ । माइकल पेरीका अनुसार,…