Logo

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर १ लाख ४४ हजार रुपैयाँ प्रतितोला पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।…