काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गकको मुख्य सुरुङ वारपार छेड्ने काम (ब्रेकथ्रु) सम्पन्न भएको छ । यसअघि सुरुङ वारपार छिचोल्न बाँकी रहेको २ मिटर भाग खनेसँगै आज उक्त सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको हो । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर ब्रेकथ्रु भएको घोषणा गरेका हुन् । सुरुङमार्ग निर्माणमा…