काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले भने, ‘सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनु पर्छ ।’ आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसदमा सबैले बोल्न पाउनु पर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए । ‘छानबिन समिति बनाए…