काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । एकैदिन प्रतितोला ९ सय रुपैयाँले बढ्दै सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हाे । यसअघि नेपाली बजारमा सोमबार सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको…