Logo

बजेटमा एमालेको असन्तुष्टि, पौडेलले भने-सुझाव लिएको भए बजेट अझै राम्रो आउँथ्यो

काठमाडौं । बजेट निर्माणमा अर्थमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल नगरेको विषयमा एमालेको संसदमा असन्तुष्टि पोखेको छ । आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडेलले बजेट बनाउँदा प्रमुख दलका शीर्ष नेताहरूसँग सुझाव लिन आग्रह गरे । ‘अत्यन्त्यै व्यस्तताबीच बजेट निर्माण गर्नुपर्छ । असीमित समय हुँदैन, निश्चित समयभित्र यो काम गर्नुपर्छ । मन्त्री ज्यू यस्तो…