काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा प्रदान गर्न वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदको क्रममा मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको…