Logo

पेट्रोलियम पदार्थको मुल्य घट्यो, पेट्रोलको १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको ८८

पेट्रोलियम पदार्थको मुल्य घट्यो, पेट्रोलको १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको ८८


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

४ माघ, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको आज विहानको निर्णय अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । घटेको मुल्य आजै १० बजेदेखि लागु भएको समेत उनले जानकारी दिए ।

नयाँ मुल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसा पर्नै छ । त्यसैगरी, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL