Logo

नयाँ उद्योग खुल्ने क्रम बढ्यो, पाँच महिनामा २ सय ८ दर्ता

बिजखबर संबाददाता १२ असोज,काठमाडौं । बैशाख १२ गतेको भुकम्प त्यसपछी लगातार गएका परकम्पनले देशका विभिन्न स्थानका उद्योगहरुमा क्षती पुर्यापनी उद्यमीहरुको मनोवल भने घटेको देखिदैन । पाँच महिनामा दर्ता विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो । उद्योग विभागको अनुसार यस बर्ष गत बर्षको पाँच महिनाको तुलनामा बढी उद्योग दर्ता भएका छन् । बैशाख १५…