काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा देशभरका प्रमुख भाटभटेनीका स्टोरहरुमा ठूलो क्षति पुगेको छ । भाटभटेनी सुपरस्टोर उच्च स्रोतका अनुसार, प्रदर्शनकारीहरुले देशका मुख्य स्थानहरुमा रहेका १७ बढी भाटभटेनी सुपरस्टोरहरुमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् । यस घटनाबाट करिब ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको…