Logo

क्यासवे मनी ट्रान्सफर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध, सेवाग्राहीलाई सहज

काठमाडौं । क्यासवे मनी ट्रान्स्फरले नेशनल पेमेन्ट इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै क्यासवे मनी ट्रान्स्फरका कम मुल्यका रेमिट्यान्स भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमार्फत रियल टाइममा र अन्य रेमिट्यान्स भुक्तानी अन्तर बैंक विद्युतीय भुक्तानी…