Logo

प्रभु क्यापिटल लिवर्टी ईनर्जीको सेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । प्रभु क्यापिटललाई लिवर्टी ईनर्जी कम्पनीले सेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौतामा लिवर्टी ईनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्ट्रार प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । साथै लिवर्टी ईनर्जी कम्पनीको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल…