Logo

नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना अष्ट्रेलियन कम्पनीले बनाउने, प्रस्ताव मन्त्रालयमा पेश

काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरेर खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसमक्ष पेस गरेको हो । सो आयोजना बारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत…