काठमाडौं । जापानी खाना ‘बेन्तो’अब भाटभटेनीमा बिक्रि हुने भएको छ । भाटभटेनी सुपर मार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा भित्रिएको हो । यसलाई होक्काइदो रामन हाउसले नेपाल भित्र्याएको हो । ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानकै निगरानीमा नेपालमा तयार पार्छ। यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ। आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न…