Logo

हवाईभाडा घटे पर्यटक भित्र्याउने चिन्ता गर्नुपर्दैन : सुगतरत्न कंसाकार

काठमाडौं । विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् । पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुपर्याे भनेर…