Logo

नाट्टा गण्डकी अध्यक्षमा सिग्देल, महासचिवमा गिरी

काठमाडौं । ट्राभल व्यवसायीको छाता संगठन नाट्टा गण्डकी प्रदेशको ११ औं अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन । १ सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरका थिए ।…