Logo

फिकुरी अब नयाँ पदयात्रा गन्तव्य, ३८०० मिटर उचाईबाट हेर्न सकिन्छ मनोरम दृश्य

काठमाडौं । राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ । त्यस अवसमा देशका विभिन्न भागबाट…