काठमाडौं । कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड शेयर साझेदारीको विस्तार घोषणा गरेको छ । जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ । संयुक्त राज्य अमेरिका र दोहाबीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोड…