Logo

होटल क्वारेन्टाईनका लागि तोकिए ११० होटल, कुन कुन होटल परे यस्तो छ सूची

होटल क्वारेन्टाईनका लागि तोकिए ११० होटल, कुन कुन होटल परे यस्तो छ सूची



काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुका लागि भन्दै पछिल्लो सय ११० ओटा होटललाई क्वारेन्टाईन होटलको रुपमा घोषणा गरेको छ । सोमबार एक सूचना जारी गर्दै पर्यटन विभागले विभागका अनुसार विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल १ सय १० होटेललाई होटल क्वारेन्टिनको रुपमा तोकिएको हो ।

विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको थियो । क्वारेन्टाईनको रुपमा तोकिएका होटलमा हायात होटल, समिट होटल, हिमालयन होटललगायत पाँचतारेदेखि साना होटलसम्म छन् ।

यस्तो छ होटल क्वारेन्टाईनको रुपमा तोकिएका होटलको सूची :

प्रतिक्रिया दिनुहोस्
MBL