Logo

हिमालय एयरको नयाँ जहाज काठमाण्डौंं आईपुग्यो, तिब्बतको ल्हासा र अलिमा उडान भर्ने

काठमाडौं । हिमालय एयरलाईन्सले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा ३१९–११५ विमान भित्र्याएको छ । कम्पनीलेको उपाध्यक्ष–अपरेशनस, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै उक्त जहाजलाई काठमाडौं ल्याएको हो । उक्त जहाज सोमबार राती १० बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ । उक्त थप जहाजसँगै हिमालय एयरलाईन्सको जहाज…