Logo

नेपालभर पुग्यो ब्रोडब्याण्ड इन्टरनेट सेवा, पाँच अर्ब ६७ करोडको पहिलो परियोजना सम्पन्न

काठमाडौं । अब नेपालभरका हरेक क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणका अनुसार सबै स्थानीय तह, वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्था गरि देशभर १६ हजार २ सय ८ निकायमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) को परिचालन गरी देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने उद्धेश्यले ७४ जिल्लामा…