Logo

असारको पहिलो हप्ता सुचना प्रविधी सम्मेलन, स्मार्ट सिटी निर्माण र दिगो आर्थिक विकासमा केन्द्रित

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यही असार ३ र ४ गते दुई दिने अन्तरराष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्ने भएको छ । क्यान महासंघले आईसीटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइ रहेकोमा यस वर्षदेखि विशेष प्राथमिकतासाथ अन्तरराष्ट्रिय विज्ञ समेतको उपस्थितिमा छुट्टै कार्यक्रमको रुपमा आयोजना गर्न लागेको हो । स्माार्ट सोसाइटीका…