Logo

आयातकर्तालाई मोबाईल बिक्रीमा फिर्ता दिईँदै आएको भ्याट खारेज, कर रकम संकलन गर्ने व्यक्तिले फिर्ता नपाउने

काठमाडौं । सरकारले मोबाईल सेटमा लाग्दै आएको मूल्य अभिवृद्धिकर फिर्ता दिने ब्यवस्था खारेज गरेको छ । मंगलबार अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोबाईल सेटमा लगाएको भ्याट फिर्ता दिने व्यवस्था खारेजी भएको घोषणा गरेका हुन् । मोबाईल निर्यात कर्ताले मूल्य अभिवृद्धि कर दर्ता भएको ब्यक्तिलाई उक्त मोबाईल बिक्री गरे…