Logo

ओप्पो ‘ए ७१’ सार्वजनिक हुँदै, यस्ता छन् नयाँ विशेषता

काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले अत्याधुनिक सेल्फी प्रविधि तथा आकर्षक डिजाइन सुसज्जित नयाँ फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको हो । सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा ओक्टा–कोर सीपीयू, ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्रि…