काठमाडौं । मोवाइल निर्माता कम्पनी ओपोले नेपाली बजारमा आफ्नो नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ओप्पो एफ ७ मोबाइल फोन सार्वजनिक गरेको हो । कम्पनीले आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको सो फोन मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमा सार्वजनिक गरेको हो । ६४ जीवी रोम र ४ जीवी र्याममा उपलब्ध सो फोनमा…