Logo

इटहरीमा सुरु भयो इसेवाबाट महशुल भुक्तानी, डिजिटलाइज बन्दै खानेपानी समिति

काठमाडौं । सुनसरीको इटहरीमा इसेवामार्फत खानेपानीको महशुल भुक्तानी गर्न सकिने भएको छ । इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो । संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईका अनुसार संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसका साथै उनले उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न…