काठमाडौं । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जरमा जानका लागि सहमति भएको छ । आइएमई पेको अधिक सेयर रहनेगरी दुई प्रदायकबीच सैद्धान्तिक सहमति जुटेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम भने ‘आइएमई खल्ती’ रहने बताइएको छ। यसैको आशयपत्र (एलओआइ)का लागि दुबै प्रदायकका अधिकारीहरुको समुह आजै (आईतबार) नेपाल राष्ट्र बैंक पुगेको छ ।आइएमई…