काठमाडौं । एआई भिडियो स्टार्टअप रनवेले ३०८ मिलियन डलर बराबरको लगानी संकलन गरेको छ। उक्त लगानी चरणमा निजी इक्विटी कम्पनी जनरल एटलान्टिकले नेतृत्व गरेको हो। कम्पनीले यस लगानीमार्फत नयाँ मिडिया इकोसिस्टम विस्तार गर्ने योजना बनाएको छ। नयाँ लगानीपछि अमेरिकाको न्युयोर्कमा आधारित यो कम्पनीको मूल्यांकन तीन अर्ब डलरभन्दा माथि पुगेको जनाइएको छ। यद्यपि कम्पनीले मूल्यांकनबारे केही…